बैंक लुट्ने मुख्य योजनाकार पक्राउ


सात महिना पहिले पोखराको न्युरोडमा गोली प्रहार गरि बैंकको पैसा लुट्ने घटनाका मुख्य योजनाकारलाई पक्राउ कास्की प्रहरीले पक्राउ गरी सार्वजनी गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी मुख्य योजनाकार रोतहट जिल्लाको चन्दनिगापुरका ३३ वर्षिय शुसिल कुमार दुलाललाई सार्वजनीक गरेको छ ।

तस्विर ः गिताराना मगर