हार्दिक श्रदाञ्जली


टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका २५ बर्षिय अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको निधन भएको छ । मंगलवार सिड्नीको एसजीसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अष्ट्रेलिया राज्यवीचको खेलमा उनी घाइते भएका थिए ।