बहुमतबाट संविधान बनाए कठिनाइ भोग्नुपर्ने मोदीको चेतावनी (भिडियो)


नेपालका सत्तारुढ ठूला राजनीतिक दलले सहमति नजुटे दुई तिहाइ बहुमतको प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्ने तयारी गरिरहेका बेला भारतले ‘त्यसो गरिए नेपालका लागि दुर्भाग्य हुने’ चेतावनी दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्याका आधारमा होइन, सहमतिबाट संविधान बनाउन यहाँका राजनीतिक दलहरुलाई ‘ठूलो स्वरमा’ सुझाव दिएका छन् ।
-onlinekhabar