प्राक्टिस


प्रधानमन्त्री सुशील कोइराला र मन्त्रीहरुले सोमबार राष्ट्रिय सभागृहमा पुगेर १८ औं सार्क शिखर सम्मेलनस्थलको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीले कुर्सीमा बस्नुका साथै सम्बोधन गर्ने रोष्टममासमेत उभिएर अभ्यास गरेका छन् ।