श्रदान्जली सभा


नेपाल सरकारले स्पेनको राजधानी म्याड्रिड स्थित नेपाली अवैतानिक बाणिज्य दुत भिक्टर गोंन्जालेज फ्रागुसको निधन प्रति दुख ब्यक्त गर्दै भाबपूर्ण श्रदान्जली ब्यक्त गरेको छ।