गोंन्जालेजको श्रदान्जली सभा


स्पेनको राजधानी म्याड्रिड स्थित नेपाली अवैतानिक बाणिज्य दुत भिक्टर गोंन्जालेज फ्रागुसको निधन प्रति दुख ब्यक्त गर्दै फ्रान्स स्थित नेपाली राजदुताबासले श्रदान्जली सभाको आयोजना गर्ने भएको छ।