हिमपात परि घाईते भएका स्विजरल्याण्डका अल्फ्रेड लर्च


धवलागिरी फेरो सकेर मुस्ताङ हुँदै उपल्लो डोल्पा भएर पुन उपल्लो मुस्ताङ निस्कने क्रममा हिमपात भयो । २४ घण्टासम्म हिउँको गुफामा बसेर बाच्न सफल, घाईते भएका स्विजरल्याण्डका अल्फ्रेड लर्च अहिले उनि पोखरा आईपुगेका छन्।