विद्यार्थी ढुक्कले पढ्न आउन सकेनन्


कास्कीको हेम्जा ६ सुइखेतमा रहेको अम्बिका माध्यमिक विद्ययालयका विद्यार्थी ढुक्कले पढ्न आउन सकेका छैनन् । असोज ३ गते राती आएको खहरे खोलाको बाढीका कारण विद्यालयमा बाढी आए पछि विद्यार्थीहरु विद्यालय आउन नसकेका हुन् ।