महेन्द्रपुल मिसा पुच तथा नेवा खल गठन


पोखरा, ५  असोज

-नेवा खल कास्कीको संगठन बिस्तार अभियान अन्र्तगत महेन्द्रपुलमा मिसा पुच तथा नेवा खल महेन्द्रपुल गठन गरिएको छ । नेवा मिसा पुच महेन्द्रपुलमा पुण्य लाभाजुको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिती चयन गरिएको छ । जसमा प्रथम उपाध्यक्ष सरोजलिन कायस्थ, द्धितिय उपाध्यक्ष सगुन श्रेष्ठ, सचिबमा संगीता बज्राचार्य, सहसचिब रञ्जना मानन्धर, कोषाध्यक्ष रश्मी पालिखे, सहकोषाध्यक्ष सरिता श्रेष्ठ चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा मिना लाभाजु, बिमला श्रेष्ठ, जबिन बज्राचार्य, प्रिति श्रेष्ठ, रेखा मर्सानी, निरु कायस्थ, इन्द्रकमल मानन्धर, लक्ष्मी श्रेष्ठ, सरिता महर्जन, राममाया श्रेष्ठ चयन भएका छन् । नेवा मिसा पुचका सल्लाहकारमा राजकुमारी कायस्थ, लक्ष्मी श्रेष्ठ, सुभद्रा लाभाजु र पुर्णमाया मर्सानी चयन गरिएको नेवा खल कास्कीका महासचिब प्रदिप रञ्जितले जानकारी दिनुभयो ।
संगठन बिस्तार अन्र्तगत शनिबार भएको भेलाले बिकल साईको अध्यक्षतामा नेवा खल पुच महेन्द्रपुल गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण मानन्धर, सचिब राजु कायस्थ, कोषाध्यक्ष निर्मल जोजिजु, चयन भएका छन् । सदस्यहरुमा भरत मानन्धर, रोशन महर्जन, सुरज कायस्थ, सुमन मर्सानी, सुनिल श्रेष्ठ, बिमल श्रेष्ठ, लाई चयन गरिएको छ । सल्लाहकारहरुमा बिष्णु कायस्थ, मानकाजी माकाजु, बुद्धराज गुभाजु र आनन्द तझ्या रहेका छन् । कार्यक्रमको उद्घाटन नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे तथा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले गरेका थिए ।