हार्दिक समबेदना


10698683_517191145083776_6627848784237900316_n

मेरो अत्यन्तै घनिष्ट मित्र एबम गैरआवासीय नेपाली संघ स्पेनका युवा फोरम संयोजक लक्ष्मण शर्माका सहोदर कान्छा भाई श्री हेमन्त शर्माको बुधबार काठमाडौंमा २० बर्षको अल्पायुमा निधन भएको खबरले मलाई अत्यन्त स्तब्ध अनि मर्माहद बनाएको छ । शर्माको असामयिक निधनले सिंगो परिबार ,आफन्त लगायत शुभ चिन्तकहरु दुखी भएको यो क्षणमा सबैमा शक्ति मिलोस्  कामना गर्दछु। मृतक आत्माको चिर शान्तिको कामाना गर्दै शोकाकुक परीवार जन प्रती धैर्य धाराणा गर्ने शक्ति मिलोस् भन्दै हार्दीक समबेदना ब्यक्त गर्दछु ।
बसन्त रानाभाट
प्रधान -सम्पादक
नेपाली नेपाली डटकम