नगरपालिकामा सेवाग्राही लाइनमा, कर्मचारी candy crush मा ( फोटो सहित )


पोखरा, २६  भाद्र –

पोखरा उपमहानगरपालिकामा काम लिएर आउने सेवा ग्राहीको घुइचो टनाट थियो ।

सेवा ग्राहिको काम नगरीकन भित्र भने कर्मचारी क्यान्डी क्रस candy crush खेल्नमा व्यस्थ थिए । सेवाग्राहीलाई सेवा दिन छाडेर खेल खेल्न थाले पछि सेवा लिन गएले फोटो खिचेका थिए । तस्विर ः Sisir Magar फेसबुकबाट