अञ्जु पन्तले हिन्दू गीत नगाउने घोषणा गरेको भिडियो सार्वजनिक


दशैंको गीत गाउन नमानेको भन्दै चर्को आलोचना भएपछि चर्चित गायिका अञ्जु पन्तले रुँदै खण्डन गरेकी थिइन् । सबैको सम्मान गर्छु भन्दै समाजिक सञ्जालमा हस्तलिखित पत्र पोष्ट गरिन् ।
तर, तीनै अन्जुले क्रिश्चियनको एक कार्यक्रममा हाँसी हाँसी हिन्दू गीत नगाउने घोषणा गरेको भिडियो सार्वजनिक भएको छ ।