ब्रह्माकुमारलाई पोखरामा स्वागत


पोखरा,भदौ १६ गते
ब्रह्माकुमार राजु खड्का,ब्रह्माकुमार शंकर देवकोटा र ब्रह्माकुमार नेत्र पौडेल लाई आज पोखरामा एक कार्यक्रमका विच स्वागत गरएको छ ।
परमात्मा प्रदत्त ईश्वरीय ज्ञानलाई २५ बर्ष देखि आफ््नो जीवनमा धारणा गरेर ,विश्व शान्तिको कार्यमा योगदान पुराउने कुमारहरु लाई ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको अन्र्तराष्ट्रिय मुख्यालय माउण्ट आबू भारतमा सम्मानित भई आएका उनिहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको शाखा पोखरामा सम्मान गरेको हो ।
सो अवश्मा ब्रह्माकुमारी ईश्वरीय विश्व विललय नेपालकी निर्देर्शिका ब्रह्माकुमारी परिणिता दिदीले श्रीकृष्णको गोल्डेन व्याजकोद्वारा सम्मान गर्न भयो ।
सो अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय धौलागिरी,गण्डगी अञ्चलका शाखा संचालिकाहरु र अन्य महानुभावहरुको सहभागिता रहेको थियो ।