स्वर्गीय सापकोटाको परिवारलाई स्पेनमा झन्डै ८ हजार युरो संकलन ( अपडेड)


बार्सिलोना। स्वर्गीय जनक सापकोटाको परिवारको सहयोगार्थ स्पेनमा रकम संकलनको दोस्रो दिनसम्म ७ हजार ८ सय २ युरो प्रतिवद्वता आएको छ।  एनआरएनए स्पेनको मूल नेतृत्वमा स्पेनका १३ वटा विभिन्न संघसंस्थाहरुको पहलमा रकम संकलन भएको हो। 

नेपालीनेपाली डटकमलाई प्राप्त आँकडामा झन्डै ८ हजार युरो प्रतिवद्वता देखिए पनि विभिन्न संघसंस्थाहरुको पूर्ण विवरण आउँन भने बाँकी नै रहेको छ। 

काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडानम्बर १ मूल घर भएका सापकोटाको मेडिसिटी अस्पतालमा ३ नोभेम्बर ११:१५ बजे सेप्टिक सकका कारण निधन भएको थियो। 

उनि विगत पाँच वर्षदेखि स्पेनमा बस्दै आएका थिए।  दशैंतिहार मनाउन छुट्टीमा नेपाल पुगेका सापकोटाको अकल्पनीय निधनपछि स्तव्ध बनेको नेपाली समुदायले सहयोग अभियान सुरु गरेको हो। 

मृतक सापकोटाको परिवारमा श्रीमती, ८ वर्षीय एक छोरी  र ६ वर्षका एक छोरा रहेका छन् । मृतकका ८२ र ७२ वर्षीय मातापितासमेत रहेका छन् । चार दाजुभाइ र पाँच जना दिदीबहिनीहरू रहेको ठूलो परिवारमा जनकको असमायिक निधनले ब्रजपात परेको छ।

पारिवारिक स्रोतका अनुसार जनकको आफ्नै १० लाख रुपैयाँ ऋण रहेको छ। ‘६ र ८ वर्षका छोराछोरीहरुको भविष्यबारे पनि सोच्नु पर्नेछ। पारिवारिक सल्लाह अनुसार नै स्पेनको नेपाली समुदायमा सहयोगको अपील गरेका छौं,’ छिमेकी समेत रहेकी सरला सापकोटाले बताइन्।

‘युरोप बसेको भन्ने बित्तिकै कमाई भइहाल्छ भन्नु छैन। तीन वर्ष दु:ख गर । कागाज बनाऊ। घर आउँजाउँ खर्च । अब केही गर्ने बेलामा यस्तो अकल्पनीय घटना घट्यो । सबैले आफ्नै पीडा सम्झेर सहयोग गर्न म अपील गर्दछु,’ उनले भनिन्, ‘श्रीमती, छोराछोरी र परिवारको अवस्था मेरै आँखाले देखेकी छु। उनको सपनाको घर बीचैमा टुटेको छ । मल्हम लगाउने काम अब हामी सबैको हो।’

उनको मेडिसिटी अस्पतालमा उपाचारका क्रममा तीन लाख सैंतीस हजार नौ सय पन्ध्र रुपैयाँ चौरासी पैसा खर्च भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय सापकोटाको परिवारलाई सहयोगार्थ प्रतिवद्वता रकमको हालसम्मको विवरण : 

एनआरएनए स्पेनको पहलमा 

1) डा. शर्मिलापराजुली ढकाल -200  €

2) रोशन पाठक – 50€

3) बिदुर गौतम – 35 €

4) एकराज गिरि- 25 €

5) साइग्रेस पोख्रेल -20 €

6) लक्ष्मण शर्मा -20 €

7) पेशल कोइराला -20 €

8 ) मानुषजॅग खड्का -50€

9) सृजना  लामिछाने -151 €

10) तारानाथ डल्लाकोटी -51 €

११) कृष्णराम रानाभाट -५१ €

१२) शालिक राम डुम्रे -१११€

१३) अनिल गुरुङ -५० €

१४) सनु रावत- १०१€

१५) महिला फोरम स्पेन – १५१€

१६) प्रकाश भट्टराई -२०€

१७) शागरमणी काफ्ले- २०€

१८) जीवन,शित्तल भुसाल -१५१€

१९) नारायण किशोर भट्टराई (N K )-20€

२०) मनिषा दवाडी – २० €

२१) सत्य देवी धौराली- ५०€

२२) रविन्द्र कुमार थापा -२५ €

२३)कृष्ण बहादुर थापा १५ € 

२४) थमोस टेजी – २० €

२५) गोपाल रेग्मी – ५१ €

२६) मिगेल रोसेल लिजाना -५० €

२७) सुस्मिता कंडेल – २५€ 

२८) बिनिता रेग्मी खनाल – २०€

 हालसम्म १,५७३  €

जनप्रगतिशील मञ्च स्पेनको पहलमा 

  1. कृष्ण प्रसाद/दिलमाया भुसाल- १०५€
  2. गंगा प्रसाद भुसाल – १००€
  3. केशवराज कंडेल – १००€
  4. दिनेश कुमार गिरी – १००€
  5. केशर बहादुर थापा -१००€
  6. विशाल ढुंगाना – ८१€
  7. सुर्य प्रसाद सापकोटा धिरज – ६१€
  8. अशोक किरण न्यौपाने – ६१€
  9. दिनेश कार्की – ५५€
  10. भोजराज सापकोटा – ५१€
  11. रामु गैरे – ५१€ 
  12. अर्जुन आचार्य – ५१€
  13. स्याम प्रसाद खनाल – ५१€
  14. सुमि घिमिरे / रामु सापकोटा – ५१€
  15. ज्ञान बहादुर बस्नेत – ५१€
  16. गोविन्द अधिकारी – ५१€ 
  17. हेलोन मल्ल – ५०€
  18. पासागं शेर्पा – ५०€
  19. बसन्त रानाभाट – ५० €
  20. लक्ष्मण शर्मा – ५० €
  21. ईश्वरी शर्मा -५०€
  22. आईत सान्गपो- ५०€
  23. विवेक सापकोटा – ३१€
  24. प्रकाश पुरी – ३१€
  25. कृष्णहरि कंडेल- ३१€
  26. लक्ष्मण तामागं – ३०€ 
  27. राम दाहाल – ३०€
  28. रमेश पन्डित – ३०€
  29. सन्देश पौडेल – ३०€
  30. उदयराज पाठक – ३०€
  31. पि. डि. राई -२५€
  32. खेम कुमार भन्डारी – २५€ 
  33. शुरेस गिरि – २५€
  34. पुष्कर कार्की – २५€
  35. टिकाराम शास्त्री – २२€
  36. मुना पोखरेल – २१€
  37. निसान थापा – २०€
  38. शुसिल विक्रम राणा – २०€
  39. रोजन थापा – २०€
  40. गणेश गिरी – १५€
  41. राजेन्द्र कंडेल – १५€

हालसम्म १,८९६ 

नेपाली जनसम्पर्क समिति स्पेनको पहलमा 

१) नेपाली जनसम्पर्क समित -५१ €

२) सन्तोष श्रेष्ठ ५१ € 

३) विनय अधिकारी २५ € 

४) बिष्णु रिजाल  २५ €

५) लिल रोकाय ३५  €

६) कुल चन्द्र पन्थी ३० € 

७) श्रीराम  चन्द्र भट्ट  २५  €

८) बिनोद लामिछाने २५  €

९) यज्ञ प्रसाद अधिकारी २५  €

१०) दिपक आचार्य  ३० €

११) बिनय श्रेष्ठ ५० € 

१२) बिजय शर्मा दर्पण ३१ €  

१३) प्रबिन सिंह २६ €

१४) राम प्रसाद सापकोटा “ बिराज “ ४० €

१५) रबिन्द्र महर्जन २० € 

१६) मुकुन्द लामिछाने ५१ €

१७) शितल खतिवडा १११  €

१८ कृष्ण पौडेल २० €

१९) माधव तिमिल्सिना २० €

२०) सन्दिप मोहन भट्टराई ३५ €

हालसम्म ६८६ 

कास्की आदर्श समाज स्पेनको पहलमा

१.कास्की आदर्श समाज स्पेन- 101€ 

२.पुष्प के सी             -51€ 

३.केदार ढुङ्गाना            -31€  

४.गोविन्द  भुसाल            -21€ 

५.देवी गाैतम भण्डारी      -25€ 

६.गीता बराल                – 15€ 

७.शान्ता राणा                -21€ 

८. चन्द्र कान्त पौडेल          -25€ 

९.अचुत रिमाल                 -25€ 

१०.सुरज रानाभाट             -25 € 

११.विबुस पाहारी              -15€ 

१२.सोबिन बानिया             -20 € 

१३.शिव लामिछाने             -25 € 

१४.लेकाली घिमिरे              -25€  

१५.सुनिता  भुर्तेल ढुङ्गाना     -20€ 

१६.विवेक हमाल                 -25€ 

१७.माेहनराज  गाैतम       -15€ 

१८.बल बहादुर कार्की           -25€ 

१९.बेलकाजी गुरुङ्ग            – 35€ 

२०.कमल भण्डारी                 -15 € 

२१.गणेश राज अधिकारी         -15€ 

२२.कमला के सी                   -15€ 

२३.तिलक कार्की                   -30€  

२४. कुमार  गुरुङ                    – 55 € 

२५.केशर बहादुर थापा              -25 €         

२६.सुरेश भण्डारी                    -21€ 

२७.जित बहादुर कुमाल            – 51 € 

२८.लक्ष्मन खत्री                     –  25 € 

२९.मान रोक्का                      – 31 € 

३०.धूर्व ढकाल                       – 20 € 

३१.एकराज भण्डारी                 -20 € 

३२.निकीसा दाहाल                  -11€ 

३३.केशव शर्मा                    – 20  €                                     

34.मंगल श्रेष्ठ             – 20€                     

35.हरि आचार्य            -20€                      

36.दीपक बस्नेत       – 31€                    

37.टिका सुबेदी         -15 €                

38.बिकाश कार्की      -11€ 

39.प्रधुनमा थापा      -20 €      

40.निल गुरुङ्ग  – 10 € 

41.कमल भण्डारी – 30 €                

42.विजय हमाल  – 51 €

  1. रामजी दाहाल – 31 €
  2. पुजा थापा – 21 €

हालसम्म १,१४३ € 

स्याङ्जा सहयोग समाज स्पेनको पहलमा :

१) सुजन क्षेत्री -२०€ 

 २) संस्कृति भट्टराई -२५€

३) बिमल गुरुङ -३०€

४) बिनोद लामिछाने -२५€

५) दिपक भट्टराई  -२०€

६) सुनिल रानाभाट – ५०€

७) कमल थापा  -३०€

८) कल्पना के सी  -५१ € 

९) सुन्दर रानाभाट -३०€

 १०) राजीव रानाभाट – ३०€

हालसम्म ३११ युरो 

चितवन समाज स्पेनको पहलमा:

राजु समशेर थापा  – ३१€

बिनय अधिकारी – २५ €

भरतराज न्यौपाने- ५०€

पुनम कडेल सापकोटा – २५€

प्रकास /शिव तिमिलसिना- ५१€

भक्त बहादुर गुरुड. -२५€

रोमन शाही -२१€

तेजेन्द्र रिजाल – २५ €

सुरेन्द्र लामिछाने -२१€

हालसम्म : २७४ €

बाग्लुङ् समाज स्पेनको पहलमा:

१) राजु थापा ३१€

२) तुलसीराम रिजाल २०€

३,अरुण घिमिरे -२१ €

४) पशुपति कँडेल २५€

5)बिकाश कँडेल 20€

६) दिवाकर शर्मा २५€

७) लक्ष्मण प्रताप २०€

८) बिकल प्रताप सिंह १०१ €

९) प्रबेश २०€

१०) दीपेन्द्र के सी २०€

११) सुनील के सी २०€

१२) राजन के सी २०€

१३) कमल के सी २०€

१४) सागर के सी २०€

१५) दीपक छेत्री २५€

१६) संगम श्रेस्ठ २०€

१७) अनिल सापकोटा ३०€

१८) खुम कँडेल २०€

१९) सुदर्शन शर्मा ३०€

हालसम्म: ५०८ €

एनआरएन क्षत्रिय समिति कोष्टाब्याङ्काको पहलमा:

१) देवराज सापकोटा – ५५ €

२) नवराज दवाडी ५० €

३) अक्कल बहादुर बोहोरा ५० €

४) कोष्टाब्याङ्का धर्मलक्ष्मी ग्रुप – ६० € 

५) लक्ष्मण पाण्डे -२५ €

६)भरत न्यौपाने – २० €

७) सन्तोष अर्याल -३० €

८) बिनोद शेरचन -२५ €

९) श्री शेरचन- ३० €

हालसम्म : ३४५ €

 क्षत्री समाज स्पेनको पहलमा:

 

१) क्षत्री  समाज स्पेन -१०१ €

२)ओम बहादुर बानियाँ -५५ €

३)लक्ष्मी /मुकेश  क्षत्री -२५  €

४) राजेन्द्र लम्साल क्षत्री -२०  €

५)नवराज भट्टराई     –  १५  €

६) राम बहादुर  थापा –  २५ €

७)मोहन लाल(स्वागतम रेस्टुरेन्ट ) -५०  €

८)अब्दुल्ला अल मासुम     – १०  €

९)गुरनाब  सिंह            –  १० €

हालसम्म: ३११€

पूर्वेली नेपाली एकता समाजको पहलमा: 

 

१) पूरुषोत्तम भट्टराई -५१ € 

२) केदार निरौला – ५१ € 

३) दिपिन कार्की – ५१ € 

हालसम्म १५३  € 

तमु समाज बार्सिलोनाको पहलमा:

तमु समाज बार्सिलोना- १०१ € 

गौतम गुरुङ – २७ € 

हालसम्म – १२८ € 

एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको पहलमा:

१) मेघनाथ ढकाल -५१ €

२) सागर भोटे -२० €

३) रामकृष्ण पुडासैनी -३५€

पर्वत समाज स्पेनको पहलमा : 

१) पर्वत समाज स्पेन – १०१ युरो

२) अनन्त लामिछाने – २५

३) शिव प्रसाद पौडल – २०

४) दिनेश राज रेग्मी –     ३१

५) सन्तोष शेरचन –      ३०

६)विकास  तिमिल्सीना – २०

७ ) कृष्ण प्रसाद पौडेल – २१

८ ) ओमर गुरुङ           – ७५

९ ) राजेन्द्र तिमिल्सीना   – २० 

७) उध्वन तिमिल्सीना  –     २५

हालसम्म ३६८ € 

हालसम्म स्पेनभरी उठेको प्रतिवद्वता रकम : ७ हजार ८ सय २  युरो ( ०९ नोभेम्बर २०२२, २३: २०  बजेसम्मको अपडेड )