मुगुका अग्निपीडितलाई स्पेनबाट ४ लाख ७० हजार रुपैयाँ सहयोग 


बार्सिलोना। मुगु जिल्लाको गमगढी बजारमा गत कार्तिक १९ गते भएको भीषण आगलागीबाट घरबार विहिन भएका पीडित परिवारलाई स्पेनबासी नेपालीहरुले सहयोग गरेका छन्। स्पेन निवासी समाजसेवी अक्कल बोहोराले पहलमा संकलन भएको ४ लाख ७० हजार रुपैयाँ पिडितहरुलाई वितरण गरिएको हो। 

आगालागीबाट घर पूर्ण रुपमा क्षति भएका १८ घर परिवारलाई जनही २० हजार रुपैयाँ र डेरा गरी बस्ने प्रतिब्यक्तिलाई १ हजार रुपैयाँको दरले नगद प्रदान गरिएको हो। मुगुको पिडामा मल्हम लगाउन स्पेन निवासी समाजसेवी बोहोराले ५० हजार रुपैयाँ सहयोग घोषणा गर्दै उक्त अभियान चलाएका थिए।

आगलागी पिडितहरुलाई बोहोराले स्वयं उपस्थिति भई मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको रोबहरमा मंसिर २३ गते सहयोग रकम हस्तान्तरण गरेका हुन्।

 ‘मैले कर्मथलो स्पेनबाट धेरै नेपाली साथीभाईहरुको माया र सहयोग सहयोग लिएर मुगु आएको हुँ। अलिकति भएपनि पिडामा मल्हम लगाउने हामी सबैको प्रयास हो।’ बोहोराले सहयोग बितरण कार्यक्रममा भने। 

यसअघि पनि भूकम्पपीडित, गरिव तथा आसाहय बिद्यार्थी,मिर्गौलापीडितदेखि दीर्घरोगीसम्म,बाढीपीडितदेखि आगलागीपीडितसम्मलाई बोहोराले लाखौँ रुपैयाँ आर्थिक सहयोग गर्दै आएका छन्।

सहयोगदाताको विवरण 

अक्कल बोहोरा -400 Euro आल्बिर 

विरजंग मल्ल -111 आल्बिर 

केशर थापा -101 मोराइरा

मुक्त ब.गुरुङ -55 बार्सिलोना 

दिदि बहिनी ढुकुटि – 60 

(आल्बिर , आल्तेया , बेनिदोर्म) 

महेश धिमिरे – 51 बिलबाओ 

अनुपसिहं भण्डारी -51 आल्बिर

बिनोद सेरचन – 51 आल्तेया 

दिनेश गिरी -51 बार्सिलोना

एक ब.भट्ट -50 आल्तेया

रक्षा चुडाल -25 आल्तेया 

विश्वनाथ ढुङ्गाना -21 बेनिदोर्म 

शेखर खरेल -21 पेगो 

कैलाश कार्की -21 आलबिर 

मोहन पुन – 21 आलतेया 

विपिन बुढाथोकी- 20 आलबिर

लक्ष्मण बस्नेत -20 आलबिर

दिपक सुबेदी – 20 आलिकान्ते

दिनेश सापकोटा – 20 आलबिर

रीता आचार्य – 20 आलबिर

प्रविण सुबेदी – 20 आल्तेया

प्रविण गुरूग – 20 आल्तेया

कमल पराजुली – 30 खाभेया 

प्रकाश तिवारी – 25 आइसल्याण्ड 

विशाल ढुंगाना – 35 बार्सिलोना 

भिम गुरूगं – 21 बार्सिलोना 

केशव राज कंडेल -55 काल्पे

भरतराज न्यौपाने – 20आलतेया 

शालिकराम डुम्रे – 55 बार्सिलोना 

शुमित शर्मा -21 आल्तेया 

लाल ब. खत्री – 21 काल्पे

लक्ष्मण खत्री -31 आलबिर 

शुवाष ओली -25  मोराइरा

प्रेम सापकोटा -20 आलबिर 

राज कुमार क्षेत्री -35 बेनिदोर्म 

सुरेन्द्र भुजेल – 101 खाभेया 

वसन्त रानाभाट – 35 बार्सिलोना 

कृष्ण सुबेदी – 31 आल्तेया 

निराजन कार्की -20 आल्तेया 

उत्तर कु. राई – 51 म्याड्रिड 

शुनिल रानाभाट- 25 बार्सिलोना 

दिपेन्द्र गौतम – 21 आल्तेया 

ईश्वर गौतम – 31 काल्पे

मानुसजंग खड्का -20 बार्सिलोना

हम्सभकर -50 नेदरल्याण्ड

डेविट ईगंल्याण्ड – 20 बेलायत

कृष्णराम रानाभाट -21 बार्सिलोना 

खेमु गिरी -26 बेनिदोर्म 

मेघनाथ ढकाल -25 म्याड्रिड

तुलसी गुरूगं -50 बिलबाओ

दिपक वेलवासे -21 डेनिया 

विजय कुवर-51 आल्तेया 

दुर्गा भण्डारी -75 खाभेया 

गणेश चालिसे -20 आल्तेया 

प्रविण सैजु -20 आल्तेया 

डेविट कार्की -25 बिलबाओ

कमला वराल -25 बिलबाओ 

विजय थापा -31 काल्पे 

दिब्य दाहाल – 25 आलबिर 

यज्ञ नारायण पौडेल – 21 बार्सिलोना 

कोशिस राज महर्जन -30 बनिदोर्म

Steve -50 आयरल्याण्ड

राउत सोनु -31 बार्सिलोना 

मुकुन्द लामिछाने -51 मोराइरा 

रोशन पाठक -25 म्याड्रिड

Mr. Harry -10 आयरल्याण्ड

रुद्र खत्री -30 आलबिर 

बद्री कोइराला-51 आल्तेया 

Mr. Kevin -50 आयरल्याण्ड 

Mr. Victor -20 बिलबाओ 

समर बहादुर पुन -21 बेनिदोर्म

ज्ञानेन्द्र खरेल -25 म्याड्रिड 

जानुका पौडेल -20 आलबिर 

मगर बाल कुमार बुडा 25 काल्पे

खनाल बाबु -25 काल्पे

हेमराज सापकोटा -31 पेगो 

बिदुर गौतम -30 बार्सिलोना

आश्मा सुब्बा -25 आलतेया 

रुद्रनाथ जैसी -25 खालोन

सीता दाहाल -50 आलिकान्ते

लुगांदाइ -45 आलतेया

विजय रोक्का -20 आलतेया 

पुन नबिन लामा -25 भालेन्सिया 

शिव प्रसाद गौतम -30 बार्सिलोना 

किरण पौडेल -20 आलिकान्ते

 गंगा भुषाल – 35 बार्सिलोना 

हेम शेर्पा – 55 बार्सिलोना 

अहमद भाइ – 15 आल्बिर 

रमेश पण्डित – 25 बार्सिलोना

हेमन्त रानाभाट – 50 बार्सिलोना 

गोपाल रेग्मी – 25 बार्सिलोना 

नवराज दुवाडी – 100 आल्बिर