यी हुन् स्पेनबाट छनोट भएका अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधिहरु 


वार्सिलोना। गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनए स्पेनबाट छनोट भएका महाधिवेशन प्रतिनिधिको नामावली सार्वनजनिक गरिएको छ।निर्वाचन समितिले खुल्लातर्फको २५ प्रतिशत ३७ जना  र आईसीसीको बिधानको अनुसूची ६ क अनुसार ७५ जनाको नामावली हालै सार्वजनिक गरेको छ। 

 

 निर्वाचन समितिले प्रकाशित गरेको नामावली जस्ताको तस्तै :