यस्तो छ एनआरएनए स्पेनको नव निर्वाचित कार्यसमिति 


बार्सिलोना। एनआरएनए स्पेनको सातौँ अधिवेसनबाट शालिकराम डुम्रेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सन् २०२१-२०२३ कार्यकालका लागि अध्यक्ष डुम्रेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुसार यस्तो छ नयाँ कार्यसमितिको विवरण।