कीर्तिमानको लागि झण्डा


काठमाडौको टुँडिखेलमा हजारौं सहभागी नेपाली राष्ट्रिय झन्डाको आधारमा उभिएर विश्व कीर्तिमानको दाबी गरे ।