एनआरएनए स्पेनको छैँठौ अधिबेशन सेप्टेम्बर ७ मा,यस्तो छ निर्बाचन तालिका


बार्सिलोना। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको छैँठौ अधिबेशन सेप्टेम्बर ७ मा हुने भएको छ। नयाँ कार्यसमिति चयनका लागि संघको अधिबेशन हुन लागेको हो। अगष्ट २७ तारिख भित्र अनलाईनमार्फत सदस्यता फारम भरिसक्नुपर्ने संघले सूचना जारी गरेको छ। 

नयाँ कार्यसमिति चयनका लागि  सन्दिप मोहन भट्टराई भट्टराईको संयोकत्वमा ५ सदस्यीय निर्बाचन समिति गठन भएको छ। समितिले प्रकाशित गरेको निर्बाचन तालिका अनुसार क्षेत्रीय कमिटीहरुमा सेप्टेम्बर ८ मा र केन्द्रमा (बार्सिलोनामा) ९ तारिख निर्बाचन हुने भएको छ। 

अगष्ट ३० तारिख मतदाता नामावली प्रकाशन,उम्मेदवारी मनोनयन दर्ता सेप्टेम्बर १ का लागि तोकिएको छ। 

यस्तो छ निर्बाचन तालिकाको पूर्ण बिबरण :-