पृथ्बीराज मार्ग बस संचालक समितिकाको अध्यक्ष साई सहित मुख्य ४ पद सर्वसम्वत चयन


दिननाथ बराल
पोखरा ३०, साउन
पृथ्बीराज मार्ग बस संचालक समितिको ४४ औ महाधिवेसले अध्यक्षमा एन कुमार शाई सहित मुख्य ४ पद सर्वसम्वतमा चयन गरेको छ ।

त्यसै गरी बरिष्ठ उपाध्यक्षमा बिज्ञान श्रेष्ठ, महासचिवमा योगेन्द्र केसी र कोषाध्यक्षमा जसबहादुर गुरुङ पुरानै अनुहारलाई सर्वसम्वत रुपमा चयन गरीएको छ ।

३ बर्षे कार्यकालको लागि अन्य पदको भने निर्वाचन भएको निर्वाचित महासचिव योगेन्द्र केसीले जनाए ।