मोदी गए देखावटी बिरुवाको आयु पनि सकियो


भारतिय प्रधानमन्‍त्री नरेन्‍द्र मोदीलाई देखाउन तीनकुने सडक किनारमा रातारात  रोपिएका १२५ बिरुवामध्ये ३४ वटा मरिसकेका छन्