श्रीकृष्णको शवयात्रा पशुपति पुग्यो


काठमाडौं साउन,२६

नायक श्रीकृष्ण श्रेष्ठकाेशव अन्येष्टिका लागि भर्खरै पशुपति अार्यघाट पुर्‍याइएको छ।  विमानस्थलबाट तीनकुने, नयाँ वानेश्वर, माइतीघर, शहीदगेट, रानीपोखरी हुँदै प्रज्ञाभवन आइपुगेको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भेला भएका शुभेच्छुकको भीड थाम्न नसकेर सिधै आर्यघाट तर्फ लगिएको हो।

 

 

उनको शवलाई एयर इन्डियाको उडानबाट आजै काठमाडौं‌ ल्याइएको हो।