बार्सिलोनाको सामुन्द्रिक किनारामा रमाउदै


बढ्दो गर्मी सँगै स्पेनको बार्सिलोनामा पर्यटकहरुको खुईचो लागेको छ ,सामुन्द्रिक किनारामा पौडी खेल्दै रमाउदै आफ्नो ग्रिस्मकालीन बिदा मनाउने गर्छन् ।