राष्ट्रपतिले मोदीलाई भने-तपाईंले हाम्रो मन जित्नुभो


 काठमाडौं ,साउन-

राष्ट्रपति डा. रामबरण यादव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादवले मोदीलाई आइतबार संसदमा गरेको सम्बोधनले नेपालीको मन जितेको बताए ।

भेटमा दुर्इ देशको आपसी हितबारे कुराकानी भएको छ । मोदीको सम्मानमा राष्टपतिले दिवाभोजको आयोजना समेत गरेका छन् ।