मोदीको दुई दिने भ्रमणको पूर्ण तालिका


पहिलो दिन आइतबार

१०:५०- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन ।

१०:५०-११:१५- विमानस्थलमा औपचरिक स्वागत । १९ तोपको सलामी

११:१५- होटल हयातका लागि प्रस्थान

११: २५- होटल हायातमा आगमन

१२:३०-१३:००- परराष्ट्रमन्त्री महेन्द्र पाण्डेद्वारा भ्रमण तालिका बारे जानकारी र छलफल

१३:००-१४:००- हयात होटलमै लञ्च

१४:१०- सिंहदरवारका लागि प्रस्थान

१४:३०-१५:००- प्रधानमन्त्री सुशील कोइरालासँग भेट

१५:००-१५:३०- सिंहदरवारमा डेलिगेसन स्तरमा वार्ता

१५:३०-१५:४५- विभिन्न सम्झौतामा हस्ताक्षर

१५:५०- संविधानसभा भवनका लागि प्रस्थान

१६:००-१६:१०- सभामुखसँग भेटघाट

१६:२५- १७:०५- संविधानसभालाई सम्बोधन

१७:२५- होटल हायतमा आगमन

१८:३०-१९: ३०- भारतीय दूतावासद्वारा आयोजित रिसेप्सन कार्यक्रममा सरिक

१९:३०- होटल सोल्टीका लागि प्रस्थान

२०:००-२१:३०- प्रधानमन्त्री सुशील कोइरालाद्वारा आयोजित रात्रि भोजमा सरिक

२१:३०- होटल हायतका लागि प्रस्थान

दोस्रो दिन  (सोमबार)

०९: १५- पशुपति मन्दिरमा दर्शनका लागि प्रस्थान

९:३०-१०:१५- पशुपति मन्दिरमा दर्शन र पूजाको कार्यक्रम

१०: १५- होटल हायत प्रस्थान

११:००- शितल निवासकालागि प्रस्थान

११:१५-११:४५- राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता

११:५०- १३:००- राष्ट्रपतिद्वारा शितल निवासमा आयोजित दिवा भोजमा सरिक

१३:००- होटल हायतका लागि प्रस्थान

१३:४५-१४:१५- एमाले अध्यक्ष केपी ओलीसँग भेट

१४:१५- १४:४५- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट

१४: ४५- १५:३०- मधेसीदलका नेताहरुसँग भेटघाट

१५:३०- १६:००- प्रमुख उद्योगी व्यापारिहरुसँग भेटघाट

१६:३०- त्रिभुवन विमास्थलका लागि प्रस्थान

मोदीको भ्रमण तालिकमा समय मिले उनले पाटन दरवार स्क्वायर समेत भ्रमण गर्न सक्ने छन् । कार्यतालिकामा उक्त भ्रमण समावेश गरिएको छैन । उद्योगी व्यापारिसँगको छलफल पछाडि समय रहे उनी पाटन जान सक्ने सम्भावना रहने गृह मन्त्रालय स्रोतले जनाएको छ ।