जिविस घेरा गर्दा स्थानीय र प्रहरी विच झडप


कास्कीको निर्मलपोखरी गाविसस्थित दवार केसरी घाटको विषयमा विवादमा भएको झडपमा ८ जना स्थानीयबासी घाइते भएका छन् ।

तस्विर ः इन्द्र पौडेल