पुननिर्माण प्राधिकरणका सीईओ राजनीतिमा होमिदा पुननिर्माण ओझेलमा


काठमाण्डौ – भुकम्प गएको २९ महिनासम्म ९३ प्रतिशत पीडित टहरामै रहेको बेला पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरले राजनीतिमा होमिएका छन् ।

निकै ठुलो कसरत गरेर दोस्रोपटक प्राधिकरणको सईओ भएका पोखरले मुख्य काम नसकिँदै प्युठानबाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा सिफरिस भएका छन् ।

उनको रानीतिक गतिविधिले सुस्त गतिमा भईरहेको पुननिर्माण कार्यलाई थप प्रभावित पारेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।