नेपालीनेपाली डटकमको नियमित प्रसारण शुरु


“सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकमले आफ्नो नियमित प्रसारण शुरु गरेको  छ । हरेक नेपाली र नेपालको बारेमा चासो राख्ने सबैले नेपालको खबर थाहा पाउनु पर्ने भन्दै नेपालमा होस् या नेपाल बाहिर कोही पनि बेखबर नहुन् भन्ने उद्धेश्यका देशको अवस्था, राजनीतिक उथलपुथल, संस्कार, संस्कृति, परम्परा र कुना कन्दराका यथार्थ चित्रण नेपाली डटकमको पहिलो प्राथमिकतामा पर्ने जनाएको छ ।