ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । राप्रपामा आएको विभाजनलाई आज सबैजसो दैनिक पत्रिकाहरुले महत्त्वका साथ पहिलो पृष्ठमा छापेका छन् । सत्ता दाउपेचले राप्रपामा विभाजन आएको पत्रपत्रिकाहरुको निष्कर्ष छ ।

स्थानीय तह निर्वाचन अनुगमन गर्ने अनुमति नपाएपछि अमेरिका रिसाएको छ । अमेरिकी दूतावासले आर्थिक सहायता रोक्ने चेतावनीपूर्ण ‘नोट’ दिएको खबर पनि आजको पत्रिकामा पढ्न पाइन्छ ।