ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । अधिकांश दैनिक पत्रिकाहरुले आज कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको लेखेका छन् ।

प्रदेश नं. २ मा निर्वाचन तयारी सुरु भएको र ठूला आ–आफ्नो रणनीति बनाउन केन्द्रित भएको पत्रिकाहरुले छापेका छन् ।