मोना स्पेन भलिबल कपमा, स्पेनबासी भिड्दै


बार्सिलोना/ “मोना स्पेन भलिबल कप २०१७” को सम्पूर्ण तयारी पुरा भएको छ। सोमबार बार्सिलोनामा स्पेनका नेपालीहरु भलिबलसँगै एक अर्कामा भिड्ने भएका छन्।

मोना स्पेनका सचिव सुरेश शर्माले प्रतियोगिता समयमा नै सुरु हुने हुँदा सहभागी बन्न स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्। शर्माले भने,”अहिले सम्म ५ बटा समुहले दर्ता गरिसकेका छन्,अझै पनि समय रहेको हुँदा भोलि ४ बजे भित्र टिम दर्ता गर्न अनुरोध गर्दछौ।”

कार्यक्रम बारे पूर्ण बिबरण:-

  • स्थान:-(Indoor Venue) :-Club Joventut Les Corts
  • C/NUMANCIA 142 (IME PAVELLO l’lLLA) 08029 Barcelona
  • समय:- दिउँसो ४ बजे
  • मिति :- १० जुलाई सोमबार
  • मेट्रो:-L5- Sants Estacio L3- Maria Cristina
  • बस: Number-34,33
  • सम्पर्कका लागि
  • 602190343, 631184308, 631810727