ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाण्डौ – पत्रपत्रिकाहरुले निर्वाचन परिणामको विश्लेषणसँगै अन्य सामग्रीहरु पनि पस्केका छन् । पत्रपत्रिकाहरुले निर्वाचन क्षेत्र बनाउन इच्छा शक्तिको अभाव देखिएको लेखेका छन् । कर्णालीमा रगत अभाव भएको र नेपाली सेनाले बिरामीलाई रगत दिएर बचाइरहेको खबर पनि अाज प्रकाशित पत्रपत्रिकाहरूमा छन्।

सरकार विस्तारमा भइरहेकाे ढिलाइबारे पनि पत्रपत्रिकाहरूले लेखेका छन् ।  मन्त्रालयमा भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ पत्रपत्रिकाकाे ठम्याइ छ ।