ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचन आज १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुँदैछ । निर्वाचनमा ६२ हजार उम्मेदवार मैदानमा खडा भएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । निर्वाचनमा ढुक्कसँग मत हाल्न राष्ट्रपतिलगायतले गरेको आग्रहलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् ।