ज्योतिषीले विघ्नबाधा आउने भनेपछि प्रधानमन्त्रि देउवा बुढानिलकण्ठमै अड्किए


काठमाडौं – ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् । 

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । 

ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन् ।   आजको नागरिक दैनिकमा खबर छ ।