ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – व्यवस्थापिका संसद्ले स्थानीय तह ऐन पहिलो संशोधन विधेयक पारित गरेको छ । संशोधनसँगै राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिन उम्मेदवारी मनोनयनको कानुनी बाधा फुके पनि राजपा अझै अन्योलमा नै रहेको पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाहरुले स्थानीय तह दोस्रो चरण निर्वाचनबारेका सामग्री पनि आज पस्केका छन् ।