भरतपुर महानगरमा रेणु दाहालको अग्रता


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । उनको पक्षमा २८७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा २६४ मत छ । मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा थिए ।६२० मत गणना भइसकेको छ ।