पत्रकार महासंघ कास्कीमा नेतृत्वका लागि दीपेन्द्र श्रेष्ठ र रमेश पौडेल भिड्दै (नामावली सहित )


पोखरा – नेपाल पत्रकार महासंघ कास्कीमा आगामी नेतृत्वका लागि अध्यक्षमा प्रेस चौतारीको तर्फबाट दीपेन्द्र श्रेष्ठ र प्रेस युनियनको तर्फबाट रमेश पौडेलले उमेदवारी दर्ता गराएका छन् ।

यसअघि घोषित प्यानल अनुसारनै श्रेष्ठ र पौडेलको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । महासंघ कास्कीको १० औं अधिवेशन अन्तर्गत विहिवार साझ पाँच बजेसम्म तोकिएको समयमा अध्यक्षका लागि श्रेष्ठ र पौडेलले उमेदवारी दर्ता गराएका हुन् ।

महासंघको खुल्ला एक उपाध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । जस अनुसार त्रिभुवन पौडेल र यदुनाथ बञ्जाराले उमेदवारी दर्ता गराएका छन् । एक जना महिला उपाध्यक्षको लागि तीन जनाको उमेदवारी परेको छ । महिला उपाध्यक्षमा विमला भण्डारी, स्मिता अधिकारी र इश्वरी पौडेलले उमेदवारी दर्ता गरेका छन् ।

सचिवमा राम प्रसाद तिमल्सिना र वासु मिश्रविच प्रतिश्र्धा हुने भएको छ । कोषाध्यक्षमा वसन्तराज अधिकारी र सञ्जय मल्लले उमेदवारी दर्ता गराएका छन् । सहसचिवमा खुल्ला तर्फ दीनानाथ बराल र फडिन्द्र अधिकारी अकिञ्चन तथा समावेशी तर्फ दीपक परियार र भूपाल गुरुङले उमेदवारी दर्ता गराएका छन् ।

खुल्ला ८ सदस्यको लागि १६ जनाको उमेदवारी दर्ता गराएका छन् । एक जना समावेशी जनजाति सदस्यका लागि दुई जनाको उमेदवारी परेको छ भने महिला सदस्यमा पनि दुई जनाले उमेदवारी दर्ता गराएका छन् । अल्पसंख्यक सदस्यमा जैनव खातुन र दलित सदस्यमा रेम विक निर्वारोध भएका छन् ।

अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि १९ सदस्यिय कार्यसमिति चयन गर्नेछ । महासंघ कास्कीमा ३११ जना मतदाता छन् । त्यस्तै खुल्ला २४ केन्द्रिय पार्षदका लागि ५२ जनाले उमेदवारी दिएका छन् । सात महिला केन्द्रिय पार्षदका लागि १४ जनाले उमेदवारी दर्ता गराएका छन् । त्यस्तै ४१ जना प्रदेश पार्षदको लागि ३८ जनाको मात्रै नाम परेपछि निर्विरोध भएको छ ।

उमेदवारको नामावली :

पद : अध्यक्ष

१ दीपेन्द्र श्रेष्ठ
२ रमेश पौडेल

पद : उपाध्यक्ष

१ यदुनाथ बञ्जारा
२ त्रिभुवन पौडेल

पद : उपाध्यक्ष (महिला)

१ ईश्वरी पौडेल
२ बिमला भण्डारी
३ स्मिता अधिकारी

पद : सचिव

१ बासुदेव मिश्र
२ रामप्रसाद तिमिल्सिना

पद : सहसचिव (खुला)

१ दीननाथ बराल
२ फणिन्द्र अधिकारी (अकिञ्चन)

पद : सहसचिव (समावेशी)

१ दीपक परियार
२ भूपाल गुरुङ

पद : कोषाध्यक्ष

१ बसन्तराज अधिकारी
२ सञ्जय मल्ल

पद : कार्यसमिति सदस्य (खुला)

१ एकराज गिरी
२ कमल पौडेल अथक
३ कृष्ण दवाडी
४ दिलप्रसाद गुरुङ
५ परशुराम शर्मा
६ प्रकाश ढकाल
७ प्रल्हादचन्द्र घिमिरे
८ बिमल थापा
९ मनोज घर्र्तीमगर
१० रञ्जन अधिकारी
११ शिवराज बस्तोकोटी (शिवदाइ)
१२ श्रीभद्र पौडेल
१३ सन्तोष सुवेदी
१४ सुरज श्रेष्ठ
१५ सुरेन्द्र पौडेल
१६ हेमराज अधिकारी
पद : सदस्य (समावेशी जनजाति)

१ गीता राना मगर
२ शीलादेवी गुरुङ

पद : सदस्य (समावेशी महिला)

१ उमा आले मगर
२ ज्योति हमाल

पदः सदस्य (समावेशी अल्पसंख्यक)

१ जैनव खातुन (निर्विरोध )

पद : सदस्य (समावेशी दलित)

१ रेमबहादुर बि.क. (निर्विरोध )

केन्द्रीय सभासद् खुला :

१ आरजु विष्ट सल्यानी
२ इन्द्रप्रसाद पौडेल
३ ऋषिकान्त पौडेल
४ ऋषिराम बराल
५ ओमबहादुर हमाल
६ कुलचन्द्र न्यौपाने
७ कृष्ण थापा
८ कृष्ण रानाभाट
९ कृष्णप्रसाद शर्मा पराजुली
१० कृष्णमणि बराल
११ केशव पाठक
१२ केशवशरण लामिछाने
१३ खेम सारु
१४ गंगाधर पराजुली
१५ गणेशमान गुरुङ
१६ गोविन्द सुवेदी
१७ घनश्याम पाण्डे
१८ डा . बलराम उपाध्याय रेग्मी
१९ तिलक पुन
२० नवराज सापकोटा
२१ नवराज सुवेदी
२२ नवीन सिग्देल
२३ नारायण शाही
२४ प्रशान्त लामिछाने
२५ भरत कोइराला
२६ माधव पनेरु
२७ मानबहादुर घर्ती (एमबी आस्था)
२८ मेघराज आचार्य
२९ रतन गुरुङ
३० रविराज बसौला
३१ रवीन्द्र बास्तोला
३२ राजन उपाध्याय
३३ राजबहादुर गुरुङ
३४ राजु भण्डारी
३५ राजेन्द्र अधिकारी
३६ राम गुरुङ
३७ रामकृष्ण ज्ञवाली
३८ रुद्रबहादुर श्रीष
३९ लालप्रसाद शर्मा
४० लोकप्रसाद बञ्जारा
४१ विनोद लामिछाने
४२ विभु भुषाल
४३ शिरोमणि बराल
४४ श्याम सुन्दर पराजुली (राज शर्मा)
४५ श्यामनाथ कुँवर
४६ श्रीराम सिग्देल
४७ सन्तोष परियार
४८ सन्देश श्रेष्ठ
४९ हरि बास्तोला
५० हरिप्रसाद भट्टराई
५१ हिमनिधि लौडारी
५२ हुमबहादुर गुरुङ

केन्द्रीय सभासद् समावेशी (महिला)

१ इन्दीरा गुरुङ
२ कविता श्रेष्ठ
३ कृपा भण्डारी
४ कृष्णमाया पोखरेल
५ गोमा घिमिरे
६ जमुना वर्षा शर्मा
७ दुर्गा अधिकारी
८ रोशनी गुरुङ
९ लीना गुरुङ
१० शान्ति गुरुङ
११ शोभा नेपाल
१२ सरस्वती गुरुङ
१३ सरिता तिमिल्सिना
१४ सीता रेग्मी

प्रदेश सभासद् (निर्विरोध )

१ ईश्वरप्रसाद भट्टराई
२ कमलप्रसाद पराजुली
३ कृष्ण ज्ञवाली अञ्जान
४ कृष्णचन्द्र न्यौपाने
५ केदार धमला
६ गीताकुमारी लामिछाने
७ गुप्तप्रसाद शर्मा
८ ज्योतिष रामजी ओझा
९ टंकराज अधिकारी
१० डोलराज पोखरेल
११ दुर्गा प्रसाद पौडेल
१२ धनबहादुर बस्नेत
१३ नारायणप्रसाद आचार्य
१४ नारायणप्रसाद देवकोटा (लक्ष्मीनारायण)
१५ नारायणप्रसाद भट्टराई
१६ पार्वती पौडेल
१७ प्रकाश बास्तोला
१८ प्रकाशचन्द्र सापकोटा
१९ प्रदीप पौडेल
२० भानु पराजुली
२१ भीमपाणि बराल
२२ मनोहरि पौडेल
२३ माधव वियोगी
२४ माधवप्रसाद रेग्मी
२५ मोतीलाल अधिकारी (मोतीसागर)
२६ रविभुषण पराजुली
२७ राजाराम पौडेल
२८ राजेश पराजुली
२९ रामजीप्रसाद लम्साल
३० लोकेन्द्र ढकाल
३१ विष्णुप्रसाद सापकोटा
३२ वेदनिधि तिमिल्सिना
३३ सन्तोष पोखरेल
३४ सागरराज तिमिल्सिना
३५ सुदीपराज ढुंगाना
३६ सुरज श्रेष्ठ
३७ सूर्य बास्तोला
३८ हर्क आले