स्पेनको दाँतेदार चट्टानी पहाड “मोन्सट्सेरेट”,हेर्नुहोस् १० तस्बिर


बार्सिलोना/ स्पेनको बार्सिलोना शहर नजिकै रहेको चट्टानी पहाड मोन्सट्सेरेट पर्यटकिय दृष्टिकोणबाट निकै चर्चित रहेको छ। क्याटालान पूर्व-तटीय सीमामा रहेको पहाडको मुख्य चुचुरो सेन्ट जेरोम १ हजार २ सय ३६ मिटर अग्लो रहेको छ।

दाँतेदार पहाडको रुपमा परिचत मोन्सट्सेरेट स्पेनको पहिलो राष्ट्रिय निकुञ्ज हो। समुन्द्री सतहबाट ४ हजार ५५ फिट उचाईमा रहेको पहाड पैदल यात्रा र चढ्नका लागि निकै लोकप्रिय रहेको छ।

सडक मार्ग,केबल कार,रेलवे सेवा जस्ता यातायात सुबिधाले बार्सिलोनाको शहरी क्षेत्रबाट यहाँ पुग्न पर्यटकलाई आकर्षित गरेको छ। यसैले दैनिक रुपमा मोन्सट्सेरेटमा हजारौ पर्यटकहरु पुग्ने गरेका छन्। तस्बिर:- बसन्त रानाभाट 

16388348_145698979269568_4118251874601940675_n16427384_145698992602900_1766955036552408608_n16299222_145699182602881_5979749350455774717_n16472839_145699162602883_7962436854402489709_n16299419_145699099269556_8256106832130212902_n16298579_145699029269563_5993532913046389651_n16473106_145699109269555_221461069686265306_n16425795_145699042602895_8464843612494195334_n16406955_145699152602884_1527343313017622789_n