स्पेनमा धुर्मुस-सुन्तलीलाई ३ लाख रुपैयाँ संकलन (नामावली सहित)


बार्सिलोना/ धुर्मुस-सुन्तलीले बनाउँन लागेको तेश्रो एकिकृत नमुना बस्ती निर्माण सहयोगका लागि स्पेनमा ३ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटीसकेको छ। प्रबासी नेपाली मञ्च स्पेनको पहलमा रकम संकलन भएको हो। रकम संकलन अभियानका संयोजक हेमन्त रानाभाटका अनुसार हाल सम्म २ हजार ६ सय ८३ युरो संकलन भईसकेको छ। संकलन अभियान अन्तिम चरणमा पुगिसकेको मञ्चले जनाएको छ।

अँग्रेजी नयाँ बर्ष २०१७ को नेपाली भित्ते पात्रो बिक्री गर्दै मञ्चले रकम संकलन सुरु गरेको थियो। अभियानका संयोजक रानाभाटले भने,” फ्रेबुअरी पहिलो साता भित्र सबै रकम संकलन गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ, अझैँ पनि यस अभियानमा सहयोग गर्न ईच्छुकलाई अनुरोध गर्दछौ।”

भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरे लगत्तै मञ्चले रकम संकलन गरेर पठाउँने निर्णय गरेको थियो।

मञ्चले यस अघि पनि स्पेनमा रकम संकलन गर्दै म्याग्दी बेग खोलाका बाढी तथा पहिरोपीडित ६४ घर परिवारलाई लाई राहत हस्तान्तरण गरेको थियो।

सहयोग दाताहरुको नामाबली:-

नाम थर सहयोग रकम (यूरो)
प्रवासी नेपाली मंच (संस्थागत) ३१५
दिनेश गुरुङ / ज्योति गुरुङ १५१
दिनेश गिरी (गान्धी रेष्टुरेन्ट) १११
हेमन्त / मनिता / आयुष रानाभाट १०३
तारानाथ डल्लाकोटी १०१
पुष्प राज तिमिल्सिना १०१
म्याग्दी समाज स्पेन १००
लक्ष्मण शर्मा / हिमाल शर्मा ७१
माउन्ट एभरेष्ट ग्रुप ६५
जंगली ६१
छिरिङ लामा ६०
हेम शेर्पा / पेम्बा शेर्पा ५५
ईमान गुरुङ ५१
ओमर बहादुर गुरुङ ५१
गौतम गुरुङ ५१
दीपक खरेल ५१
प्रकाश पाण्डे ५१
बिमल गुरुङ ५१
मुक्त बहादुर गुरुङ ५१
राजु गुरुङ ५१
संगीता गुरुङ ५१
सन्तोष श्रेष्ठ ५१
सुनिल रानाभाट ५१
बसन्त रानाभाट / संजिता पौडेल ४०
एकराज गिरी ३१
प्रकाश भट्टराई २५
दीपक कोइराला २१
दीपक भट्टराई २१
पुष्प केसी २१
बल कार्की २१
भिम कुमार श्रेष्ठ २१
भुपेन श्रेष्ठ २१
सरला सापकोटा २१
सिता सिंह महर्जन २१
सुनिल रेग्मी/ ऋतु २१
अनन्त लामिछाने २०
अरवीन श्रेष्ठ २०
इन्द्र शर्मा २०
कमल थापा २०
केदार ढुंगाना २०
जोन थापा मगर २०
दिनेश भट्ट २०
दिनेश राज रेग्मी २०
दीपू / दीपा गुरुङ २०
निराजन अधिकारी २०
रामु चालिसे २०
स्वागतम रानाभाट (दिपेन्द्र) २०
हेम पाण्डे २०
चन्द्रकान्त पोख्रेल ११
तिजेंद्र गुरुङ ११
अमर गुरुङ १०
अशोक किरण १०
कविता गुरुङ १०
कालु जिरेल १०
चन्द्र कंडेल १०
चन्द्र बहादुर शाही १०
तपन रोका १०
दावा ऋषि श्रेष्ठ १०
नरेन्द्र थापा १०
पदम बहादुर पुन १०
बिनिता खनाल १०
बिष्णु रानाभाट १०
बेलकाजी गुरुङ १०
युवराज गुरुङ १०
संजीव गुरुङ १०
सारा राई १०
हेमन सिंह गुरुङ १०
दिल बहादुर नेपाली १०
राजु सरपुज्जा १०
बिराज भट्टचन १०
रबिन्द्र पुन १०
राजकुमार केसी १०
ताल बहादुर गुरुङ
अनिता गुरुङ
इशावेल
कमला गुरुङ
खाबियर
पोपेंद्र गुरुङ
सिर्जना महर्जन
सुन्दर गुरुङ
जम्मा रकम २६८३