पत्रकार बिजयकुमार पाण्डेले नयाँ वेबसाइट खोल्दै (भिडियो हेर्नुहोस्)


वरिष्ट पत्रकार बिजयकुमार पाण्डेले नयाँ आफ्नै वेबसाइट खोल्ने भएका छन्। पत्रकार पाण्डेले भिडियो सन्देश मार्फत यस्तो जानकारी गराएका हुन्।  वेबसाइटको नाम www.merojoy.com रहने भएको छ। भिडियो हेर्नुहोस्।