एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल र मकाउ बीच खेल जारी (LIVE हेर्नुहोस् )


१५ नोभेम्बर, एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउविरुद्ध हाफ टाईम अगाडी १-० को अग्रता लिएको छ । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।

बाँकि खेल लाईभ हेर्नुहोस्।