नेपथ्यले ल्यायो नयाँ गित ‘हो रामा रामा’ (भिडियो सहित)


सेप्टेम्बर ११, नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले आफ्नो आगामी एल्बमको लागि तयार गरेको नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक गरेको छ । आफ्नो अफिसियल युटूब च्यानल मार्फत ११ सेप्टम्बरका दिन सार्बजनिक गरेको नयाँ गीतमा गण्डक क्षेत्रको घाटु र सोरठी भाकालाई आधार मानेर बनाइएको गायक अमृत गुरुङले बताउँदै आएका छन्।करिब २ बर्ष अगाडी देखि तयार भई बिभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुत गरिसकेको गितलाई नेपथ्यले अहिले सार्वजनिक गरेको हो।

गीत तथा भिडियो हेर्नुहोस। 

हो रामा रामा

शब्द, संगीत, प्रस्तुती

नेपथ्य

 हो रामा रामा, हो रामा रामा

हाइ माया हाँसी दिँदा

देब्रे गालामा डिम्पल बसने

हो रामा रामा, हो रामा रामा

हाइ माया हिउँचुली र वरचुली

सरमाइ लजाउने

हो रामा रामा, हो रामा रामा

तिम्रो बयान संसारै चल्यो

भेटघाट भावीले जु¥यो

मै ज्यानलाई सत्य मरिजाउँ

मै ज्यानलाई सत्य मरिजाउँ

हो रामा रामा, हो रामा रामा

हो रामा रामा, हो रामा रामा

हाइ माया रातो टीका रातै लाछा

शिरमै मोहनि

हो रामा रामा, हो रामा रामा

हाइ माया आँखासामु जे गरे नि

हिस्सी छाइरहने

हो रामा रामा, हो रामा रामा

तिम्रो बयान संसार चल्यो

भेटघाट भावीले जु¥यो

मै ज्यानलाई सत्य मरिजाउँ

मै ज्यानलार्ई सत्य मरिजाउँ

हो रामा रामा, हो रामा रामा

हो रामा रामा, हो रामा रामा

हाइ माया जुनको छायाँ

लाउन माया मनकै तिर्सना

हो रामा रामा, हो रामा रामा

हाइ माया क्या मिल्दो जोडी

च्याट्टैमा प¥यो इश्वरकै वरदान

हो रामा रामा, हो रामा रामा