बाढी पहिरो पिडितका लागि स्पेनमा करिब २ लाख रुपैयाँ संकलन


बार्सिलोना/ चाहे भूकम्प जादा होस् वा कुनै पनि कुनै पनि परोपकारी कामका लागि होस् सधैँ सहयोग गर्न अग्रसर हुने स्पेनका सहयोगी मनहरुले बाढीपहिरो पिडितको लागि पनि रकम संकलन गरेका छन्। बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाको बेगखोला गाबिसमा सहयोग पुर्याउँने उदेश्य अनुरुप स्पेनमा करिब २ लाख रुपैयाँ (१ हजार ७ सय २२ युरो) संकलन भएको छ। प्रबासी नेपाली मञ्च स्पेनको पहलमा भएको सहयोग संकलन अभियानमा स्पेनबासी नेपालीहरुले खुलेर सहयोग गरेका छन्।

मञ्चले गत सोमबार सम्पन्न तीज बिशेष कार्यक्रमको टिकट बिक्रीबाट पनि ५ सय युरो बचत गर्न सफल भएको छ। प्रत्येक टिकट बिक्रिबाट २ युरो मञ्चले बाढी पहिरो पिडित सहयोगार्थ छुट्टाएको थियो।मञ्चका अध्यक्ष दिनेश गुरुङले सहयोग अभियान अझै केहिँ दिन सम्म जारी राख्ने बताएका छन्।

युरोपमा निकै सक्रिय रहेको स्पेनको नेपाली समुदायले मुलुकका लागि बिभिन्न समयखण्डमा सहयोग गर्दै आएको छ। अविरल बर्षा पछि मुलुकमा केहि ठाउँहरु बाढी पहिरोले प्रभावित भएको घटना लगत्तै स्पेनमा रकम संकलन अभियान सुरु भएको छ।

हाल सम्म सहयोग गर्ने सहयोग दाताहरुको नामावली  

 

प्रवासीनेपाली मञ्च  स्पेन (टिकटबाट ) ५०१
दिनेश गुरुङ ज्योति गुरुङ ११०
पुष्प राज तिमिल्सिना १०५
होम रोक्का / मोना युके ७०
दीपक खरेल ५१
शालिकराम डुम्रे ५१
गंगा प्रसाद भुसाल ५१
दिनेश कुमार गिरी ५१
रमेश प्रसाद निरौला ५१
दीपक क्षेत्री ५१
एकराज गिरी ५१
मुक्त बहादुर गुरुङ ५०
स्याङ्जा  सहयोग समाज ५०
गौतम गुरुङ ३१
बसन्ती गुरुङ ३१
राज ढकाल उमराज ३१
रामु चालिसे २१
सिता सिंह २१
सरला सापकोटा २१
सुनिल रेग्मी / ऋतु ढुंगानारेग्मी २१
लक्ष्मण शर्मा २१
सन्तोष श्रेष्ठ २१
राम प्रसाद सापकोटा “बिराज” २१
दावा ऋषि श्रेष्ठ २१
बिजय शर्मा दर्पण २०
हिमाल शर्मा २०
बिकास तिमिल्सिना २०
हेम पाण्डे २०
बिष्णु रिजाल १५
सन्दिप भट्टराई १५
अर्जुन आचार्य १५
अनन्त लामिछाने /कृष्णालामिछाने १२
इन्द्र शर्मा १०
बिदुर गौतम १०
हिरालाल सापकोटा डायमण्ड १०
कास्की सेबा समाज, स्पेन                          ५१
जम्मा         १,७२२  युरो