जनप्रगतीशिल मञ्च स्पेनको एक बर्ष भित्र,१० लाख रुपैयाँको परोपकारी काम


बार्सिलोना/ नेपाली जनप्रगतिशील मञ्च स्पेन पछिल्लो एक बर्षमा परोपकारी काममा निकै सक्रिय देखिएको छ। १ बर्ष भित्र मञ्चले १० लाख रुपैयाँ भन्दा बढी रुपैयाँ परोपकारी काममा खर्चेको छ। मञ्चले आफ्नै पहलमा स्पेन स्थित नेपालीहरुको सहयोगवाट  परोपकारी कामहरु गर्न सफल भएको हो।

भूकम्पबाट क्षतिग्रस्त गोरखा सौरपानी गा.बि.स-४ म्यांजीमा रहेको श्री मुल देबी प्राथमिक बिद्यालयको भवन निर्माणमा मञ्चले ५ लाख रुपैयाँ सहयोग गरेको थियो।  यस्तै मञ्चले अल्ट्रा धाबिकी मीरा राईलाई करिब दुई लाख रुपैयाँ (१ हजार ६ सय ६० युरो) सहयोग गर्यो। मञ्चले पहल गर्दै स्पेन स्थित संघ संस्था तथा नेपालीहरुको सहयोगले उक्त रकम धाबिका राईलाई सम्मान सहित हस्तान्तरण गर्न सफल भएको हो।

यस्तै हाल आएर मञ्चकै सक्रियतामा धुर्मुश सुन्तली अभियानका लागि करिब २ लाख ५० हजार रुपैयाँ ( २ हजार १ सय ३५ युरो ) सहयोग जुटाउँन सफल भएको छ। यी सबै गरी मञ्चले १ बर्ष भित्रमा १० लाख रुपैयाँ परोपकारी काममा खर्चन सफल भएको हो। यो अलवा मञ्चले देशमा भूकम्प जाँदा स्पेनमा गठन भएको राहतकोषमा १ हजार ८ सय ७४ युरो पनि सहयोग गरेको थियो।

यसैबीच, स्पेनमा जापनिज खानाको सुसीमा रोजगारको ठुलो अबसर मिलिरहेका बेला मञ्चले दोस्रो चरणको सुसी तालिम यही जुन १९ तारिखबाट सुरु गर्ने जनाएको छ। पहिलो चरण अन्तर्गतको तालिममा १२ जनाले तालिम लिईसकेका छन्।  दोस्रो चरणमा तालिम लिन ईच्छुक नेपालीहरुलाई सम्पर्क गर्न मञ्चले अनुरोध गरेको छ।

धुर्मुश सुन्तलीलाई करिब २ लाख ५० हजार रुपैयाँ सहयोग जुट्यो :-

नेपाली जनप्रगतिशील मञ्च स्पेनले धुर्मुस सुन्तली फाउन्डेसनका लागि हालसम्म २ हजार १ सय ३५ युरो संकलन गरेको छ। स्पेनबासी नेपालीहरुले अभियानमा साथ दिए पछि मञ्चले उक्त रकम जुटाउँन सफल भएको हो।

धुर्मुस सुन्तली फाउन्डेसनको निर्माणाधीन गिरान्चौर एकीकृत बस्तिको लागि रकम जुटाउँन मञ्चले केहि साता अघि देखि अभियान थालेको थियो। अभियानलाई अझै पनि जारी राखेको मञ्चका अध्यक्ष गंगा प्रसाद भुसालले जानकारी दिए।

यस्तै स्पेनबाट नै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन स्थित क्षेत्रीय समिति म्याड्रिडले २ हजार ८ सय ८० युरो संकलन गरेर नेपाल पठाईसकेको छ। स्पेन स्थित ब्यबसायी रमेश प्रसाद निरौलाले पनि यस अघि ब्यक्तिगत रुपमा १ लाख २ हजार १६ रुपैयाँ सहयोग गरिसकेका छन्।

धुर्मुस सुन्तली फाउन्डेसनको निर्माणाधीन गिरान्चौर एकीकृत बस्तिको लागि मञ्चले चलाएको  अभियानमा सहयोग गर्नेको नामावली :-

शितल  भुर्तेल भुसाल -ने.रु-२५००० (२१० यूरो )
१,राज खनाल     -१०० युरो
२, गंगा प्रसाद भुसाल -१०० युरो
३,रमेश आसिक पौड्याल -५० युरो
४,अर्जुन आचार्य -४० युरो
५,बिसाल ढुंगाना -३० युरो
६,इस्वोर सर्मा -३० यूरो
७,गोपाल रेग्मी -३० यूरो
८,सुबास बिस्ट -३० युरो  ,
९,ज्ञान बहादुर बस्नेत -३० युरो
१०,किस्न हरि कंडेल २५  युरो
११ ,बिबेक सापकोटा -२५ युरो
१२, महेस्वोर कंडेल -२५ यूरो
१३,कृस्न भुसाल -२५ युरो
१४, असोक किरण न्यौपाने -२५ युरो
१५,सन्तोश श्रेष्ठ -२५ युरो
१६,स्याम खनाल -२० यूरो
१७,भोजराज सापकोटा -२० यूरो
१८,धिरज सर्मा -२० युरो
१९,उमेस पुरी -२० युरो
२०,शिव सुवेदी -२०  युरो
२१,प्रकाश पौडेल -२० युरो
२२,दिपक क्षेत्री -२० युरो
२३ ,प्रकाश निउरे-२० युरो
२४,डोलराज राना -२० युरो
२५,राजु थापा-१५ युरो
२६,रामु गैरे-१५ युरो
२७,,इमा भट्ट -१० युरो
२८,,सुरज हिराचन -१० युरो
२९,दिपक भट्टराई -१० युरो
३०,अनिल सर्मा -१० युरो
३१,एकराज गिरि-५१ युरो
३२,सन्दीप मोहन भट्टराई -२० युरो
३३,पेसल कोइराला -२० युरो
३४,सुर्य सापकोटा -५० युरो
३५,वसन्त रानाभाट -२० युरो
३६,बिजय सर्मा दर्पन-५० युरो
३७,नारायण पौडेल -२१युरो
३८,बिनु गुरुङ-२० युरो
३९,सुभाष पौडेल -२० युरो
४०,भोजराज खरेल -२० युरो
,४१,जय बल्लभ सापकोटा -२० युरो
४२,कमल थापा-२१ युरो
४३,प्रकाश भट्टराई -२० युरो
४४,गोर्खा लोकोतोरिओ-२० युरो
४५,इन्द्र पोख्रेल -२० युरो
४६, युवराज गुरुङ -१० युरो
४७,डाइमन्ड सापकोटा -१०  युरो
४८,शिव ढकाल -5 युरो
४९,सजिब थापा -30 युरो
५०,पुस्प के.सि -२५ युरो
५१,जोन थापा -४० युरो
५२,किस्न निउरे -१० युरो
५३, निलन खनाल -५० यूरो
५४, मुक्त गुरुङ -७५ यूरो
५५, राजु समसेर थापा – ६१ यूरो
५६, कुमार गुरुङ – १५ यूरो
५७, साकिर – २० यूरो
५८, दिनेस कार्की -१० यूरो
५९, दिनेस गिरि -१११ युरो
६०,तुलसी सिवाकोटी -१५ युरो
६१,श्याम आचार्य -२० युरो
६२,राजेन्द्र कंडेल -२० युरो
६३,भक्त गुरुङ -२० युरो
६४,पदम खत्री -१० युरो
६५,इन्द्र सर्मा -२५ युरो
६६,अनन्त लामिछाने-  २० युरो
६७,राजेश रेग्मी -२० युरो
६८,सन्तोश पौडेल -१० युरो
६९,ओम बानियाँ -२० युरो
७०,अमर गुरुङ -२० युरो
७१,carlos andres -२० euro

जम्मा अहिले सम्म =२१३५ युरो

सहयोग गर्न ईच्छुकले सम्पर्कका लागि:-

गोपाल रेग्मी -688276303
अर्जुन आचार्य -631735156
बिसाल ढुंगाना -631158873
धिरज सर्मा – 631181005