कृषिमन्त्रीको नक्कल गर्दै धुर्मूसले डाँको छोडे (भिडियो सहित)


चलचित्र राहदानी हेरेपछि कृषिमन्त्री हरिबोल गजुरेल रोएको घटनाप्रति कटाक्ष गर्दै हास्य कलाकार सिताराम कट्टेल धुर्मसले नयाँ भिडियो सार्वजनिक गरेका छन् ।