१५० मत गन्दा केन्द्रिय सदस्यमा को अगाडि सूची सहित


नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट आउने २५ केन्द्रीय सदस्यको मतगणना जारी छ । बुधबार साँझ १५० मत गनिसक्दा खुमबहादुर खडका, प्रकाशमान सिंह, शेखर कोइराला, बिमलेन्द्र निधि र प्रदीप गिरी लगायतका नेताहरुले अग्रता लिएका छन् । साँझ ७ बजेबाट मतगणना स्थगित गरिएको छ । २५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् । भोलिदेखि प्रदेश र आरक्षणको मतगणना सुरु हुने छ । भोलि बिहान १० बजेबाट हुनेछ ।

खुमबहादुर खड्का – ९४
प्रकाशमान सिंह – ९०
डा‍.शेखर कोइराला – ८९
बिमलेन्द्र निधि – ८८
प्रदिप गिरी – ८७
प्रदीप पौडेल – ८७
महेश आचार्य – ८७
बालकृष्ण खाँड- ८६
केवी गुरुङ ८५
पुर्णबहादुर खडका – ८४
रमेश लेखक – ७९
शंकर भण्डारी – ७८
सुजाता कोइराला – ७८
डा. प्रकाशशरण महत – ७७
गोपालमान श्रेष्ठ – ७६
डा. मिनेन्द्र रिजाल – ७७
डा. नारायण खडका – ७५
डा.रामशरण महत – ७४
विश्वप्रकाश शर्मा – ७४
बलबहादुर केसी- ७३
ज्ञानेन्द्रबहादुर कार्की – ७३
एनपी साउद – ७१
चन्द्र भण्डारी – ७१
धनराज गुरुङ – ७०
रमेश लेखक – ६९
उदय शमशेर राण – ६८
बदि्र पाण्डे – ६६
डिनामहालक्ष्मी उपाध्याय – ६६
जीपछिरिङ लामा – ६२
पदमनारायण चौधरी – ६०
मनमोहन भट्टराई – ५९
डा. गोविन्द पोखरेल – ५६
अशोक कोइराला – ५५
गोविन्दराज जोशी – ५५
रामहरि खतिवडा – ५०