दोस्रो चरणको मतदान नगर्न सिटौलाको आग्रह (विज्ञप्ति सहित)


काठमाडौं/ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनबाट बाहिरिएका कृष्णप्रसाद सिटौला आज हुने दोस्रो चरणको निर्वाचन नगर्न अपिल गरेका छन् ।

निर्वाचन सुरु हुनु केहीअघि विज्ञप्ति जारी गर्दै उनले ‘हिजो व्यक्त मतको पनि सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाहित हुने मेरो विश्वास छ’ भनेका छन् ।

07032016010750sitaula-1000x0