एनआरएनए स्पेनको छलफल बारे सूचना


गैर आवासीय नेपाली संघ स्पेनले स्पेनमा नेपाली दुताबासको पहल गर्न का लागि विभिन्न चरण हरुमा यहाँ स्थित संघ संस्था हरु संग समय समयमा आवश्यकता अनुरुप छलफल तथा सल्लाह सुझाब गरिरहेको अवगत नै छ ।

दुताबासको पहलकै प्रक्रियामा रहदै फेरी एकपटक गैर आवासीय नेपाली संघ यूरोप संयोजक श्री कुल आचार्यको प्रमुख आतिथ्यमा स्पेन स्थित सम्पूर्ण संघ संस्था, बुद्दिजिबि ब्यापारी ब्यबसायी, पत्रकार, जातीय क्षेत्रीय सामाजिक संघ संस्था हरु लगायत सम्पूर्ण स्पेन बासि नेपाली हरुमा छलफल गर्नु पर्ने भएकोले निम्न मिति समय र स्थान मा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

मिति :- ०३-०२-२०१६ बुधबार
समय :- ४:०० बजे दिनको
स्थान :- संघको कार्यालय
carrer grassot 84-86
L4 joanic
barcelona
उमेश अधिकारी
महासचिब
एन आर एन ए स्पेन