एनआरएनए उपाध्यक्ष कुमार पन्त के भन्छन् ? भिडीयो अन्तर्वार्ता


गैर आबासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले बिधान कमिटीले नै अहिलेको बिबाद समाधान गर्ने बताएका छन्। संघमा अहिले बिधानलाई आ- आफ्नै तरिकाबाट व्याख्या गरिएको बताउँदै,यसको अन्तिम टुङ्गो भने बिबाद कमिटीबाट गर्नु पर्ने बताएका हुन्।
उपाध्यक्ष पन्तसँग,स्बिजरल्याण्ड स्थित पत्रकार गुणराज शर्माले अन्तरबार्ता :-