पेरिस दुताबासमा कस-कस्को राहदानी बनेर आयो ? ( नामावली सहित)


स्पेन/ फ्रान्स स्थित नेपाली राजदुताबासमा राहदानी बिभागबाट जारी भई नयाँ एमआरपी राहदानीहरु बनेर आएका छन्। दुताबासको आधारिक वेभसाईटमा जनाईए अनुसार यही डिसेम्बर ९ तारिक सम्म थप राहदानीहरु जारी भएको भन्दै नामावली प्रकाशित गरिएको छ। आफ्नो राहदानी बुझ्नको लागि यथाशिघ्र दुताबासको ईमेलमा ठेगाना पठाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
डिसेम्बर ९ तारिक २०१५ सम्मको अपडेड अनुसार

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।